२ शमूएल 24:18 - नेपाली नयाँ संशोधित संस्करण18 त्यही दिन गाद दाऊदकहाँ आएर तिनलाई भने, “गएर यबूसी अरौनाको खलामा प्रभुको निम्ति एउटा वेदी बनाउनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यही दिन गादले दाऊदकहाँ आएर भने, “हजुर, यबूसी अरौनाको खलानेर जानुहोस् र त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाउनुहोस्।” Viz kapitolaपवित्र बाइबल18 त्यस दिन गाद दाऊदकहाँ गए। गादले भने, “यबूसी अरौनाको खलामा परमप्रभुका निम्ति एउटा वेदी बनाउनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यस दिन गाद दावीदकहाँ गए, र तिनलाई भने, “माथि जानुहोस्, र यबूसी अरौनाको खलामा याहवेहका निम्ति एउटा वेदी बनाउनुहोस्!” Viz kapitola |