Online Bible

- Reklamy -




२ शमूएल 23:9 - नेपाली नयाँ संशोधित संस्करण

9 ती तीन जना वीरमध्‍ये दोस्रोचाहिँ अहोही दोदैका छोरा एलाजार थिए। तिनी दाऊदसित पास-दम्‍मीममा थिए, जहाँ पलिश्‍तीहरू युद्धको निम्‍ति जम्‍मा भएका थिए। जब इस्राएलीहरू पछि हटे तब तिनी एकलै रणभूमिमा खड़ा भएर

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 ‘तीन प्रख्‍यात’ मध्‍येमा दोस्राचाहिँ अहोहीका गोत्रका दोदैका छोरा एलाजार थिए। एक दिन दाऊद र एलाजारले युद्ध गर्न भेला भएका पलिश्‍तीहरूलाई चुनौती दिए। इस्राएलीहरू पछि हटे;

Viz kapitola kopírovat

पवित्र बाइबल

9 दोस्रो अहोहीबाट दोदोका छोरा एलाजार थिए। तीनजना वीरहरू मध्ये एलाजार एकजना थिए तिनी दाऊदसित थिए जब तिनीहरूले पलश्तीहरूलाई मुकाबिला गरेका थिए जो युद्धका निम्ति जम्मा भए तर इस्राएली सैनिकहरू पछि हटे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 दोस्रोचाहिँ अहोही दोदोका छोरा एलाजार थिए, जो तीन जना वीर योद्धाहरूमध्ये एक जना थिए, जो पास-दम्मीममा लडाइँको निम्ति भेला भएका पलिश्तीहरूलाई चुनौती दिँदा दावीदसँग थिए। तब इस्राएलका अरू सेनाहरू पछि हटेका थिए।

Viz kapitola kopírovat




२ शमूएल 23:9

Následuj nás:

Reklamy


Reklamy