२ शमूएल 23:8 - नेपाली नयाँ संशोधित संस्करण8 दाऊदका वीर-वीर मानिसहरूका नाउँ यी नै हुन्। पहिलो तहकमोनीबाटका योशब-बश्शेबेत थिए— तीन जना वीरमध्येका मुख्य। तिनले आठ सय जनामाथि भाला चलाएर एकै पटकमा उनीहरू सबैलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 दाऊदका नामी योद्धाहरूका नाम यी हुन्– पहिलो तहकमोनीबाट योशब-बश्शेबेत, ‘तीन प्रख्यात’ मध्येका मुख्य। तिनले आफ्नो भाला लिएर आठ सय मानिसहरूसित युद्ध गरे र एउटै युद्धमा सबैलाई मारे। Viz kapitolaपवित्र बाइबल8 तहकमोनि योशैब्बश्शेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन: दाऊदका योशैब्बश्शेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बश्शेबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 दावीदका वीर मानिसहरूका नाम यिनै हुन्: तहकमोनी योशब-बश्शेबेत, जो तीन जनामध्येका प्रमुख थिए। तिनले एकै पटकको लडाइँमा भालाले आक्रमण गरेर आठ सय जना मानिसहरूलाई मारेका थिए। Viz kapitola |