२ शमूएल 23:4 - नेपाली नयाँ संशोधित संस्करण4 त्यो सूर्योदय हुँदा बादलरहितका बिहानको ज्योतिजस्तै छ, त्योचाहिँ पानी परेपछि जमिनबाट घाँस उमार्ने उज्यालोजस्तै छ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यो बादलबिनाको बिहानीमा र हरियाली ल्याउने वर्षापछि चम्कने घामजस्तो हो।” Viz kapitolaपवित्र बाइबल4 त्यस्ता व्यक्ति हुनेछ सूर्यदय जस्तै; बादल नभएको बिहान जस्तै; पानी परेपछिको घाम जस्तै; जुन पानीले धर्तीमा कलिला घाँस उमार्छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यो व्यक्ति बिहानको सूर्योदयको बादलविनाको सुनौलो ज्योतिजस्तै हुन्छ, पानी परेपछिको उज्यालोजस्तै, जसले जमिनबाट घाँस उमार्छ। Viz kapitola |