Online Bible

- Reklamy -




२ शमूएल 23:22 - नेपाली नयाँ संशोधित संस्करण

22 यहोयादाका छोरा बनायाहका वीरताका काम यस्‍तै थिए। ती तीन जना वीरहरूजस्‍तै तिनी प्रसिद्ध थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 बनायाहका वीरताका काम यस्‍तै थिए। तिनी पनि ‘तीस जना मुख्‍य’ मध्‍ये एक थिए

Viz kapitola kopírovat

पवित्र बाइबल

22 यहोयादाका छोरा बनायाहले यस्ता धेरै बहादुरिपूर्ण कार्य गरे। बनायाह पनि ती तीनजना वीरहरू जस्तै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यहोयादाका छोरा बनायाहका वीरताका कामहरू यस्तै थिए; तिनी पनि ती तीन वीर मानिसहरूजस्तै प्रसिद्ध थिए।

Viz kapitola kopírovat




२ शमूएल 23:22

Následuj nás:

Reklamy


Reklamy