२ शमूएल 23:19 - नेपाली नयाँ संशोधित संस्करण19 के तिनलाई ती तीन जनालाई भन्दा ठूलो आदरले हेरिँदैनथ्यो र? तिनी तिनीहरूका कप्तान भए, तर ती तीन जनामध्ये तिनी गनिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 ‘तीस जना मुख्य’ मध्ये तिनी नै सबैभन्दा प्रसिद्ध भए र तिनीहरूका अगुवा बनिए। तर तिनी ‘तीन प्रख्यात’ मध्येका थिएनन्। Viz kapitolaपवित्र बाइबल19 ती 30 जना वीरहरू मध्ये अबीशै सब भन्दा प्रसिद्ध भए। तिनीहरूका नेता भए यद्यपि तिनीहरू तिनमा बराबरी ख्याति हुन सकेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 के ती तीन जनाभन्दा तिनको बढी आदर भएको थिएन र? यद्यपि तिनी उनीहरूमध्ये एक थिएनन्, तापनि तिनी उनीहरूका सेनापति भए। Viz kapitola |