२ शमूएल 23:14 - नेपाली नयाँ संशोधित संस्करण14 त्यस बेला दाऊद गढ़ीमा थिए, अनि पलिश्तीको फौज बेथलेहेममा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यस बेला दाऊद एउटा सुरक्षित गढीमा थिए र एक हुल पलिश्तीहरूले बेथलेहेम कब्जा गरेका थिए। Viz kapitolaपवित्र बाइबल14 अर्को एकचोटि, दाऊद किल्लामा थिए अनि एकसमूह पलिश्ती सैनिकचाँहि बेतलेहेममा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यस बेला दावीद गढीमा थिए। अनि पलिश्ती सेनाहरूचाहिँ बेथलेहेममा थिए। Viz kapitola |