Online Bible

- Reklamy -




२ शमूएल 23:13 - नेपाली नयाँ संशोधित संस्करण

13 कटनीको सुरुतिर तीस जना मुख्‍य मानिसहरूमध्‍येका ती तीन जना वीरहरू अदुल्‍लामको ओड़ारमा दाऊदकहाँ आए। पलिश्‍तीहरूको एक दलचाहिँ रपाईहरूको बेँसीमा छाउनी हालेर बसेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 कटनीको समय सुरु हुने बेलामा ‘तीस जना मुख्‍य’ मध्‍ये तीन जना अदुल्‍लामको गुफामा गए। दाऊद त्‍यहाँ थिए र एक दल पलिश्‍तीहरू रपाईंको बेसीमा छाउनी हालेर बसेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 एकपल्ट, दाऊद अदूलामको ओढारमा थिए अनि पलिश्ती सैनिकहरू चाँहि तल रपाईम बेंसीमा थिए। दाऊदका तीस वीर सैनिकहरूमध्ये तीन जनाचाहिं घस्रिंदै दाऊद भएको गुफामा आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 कटनीको समयमा तीस जना मुख्य वीरहरूमध्ये तीन जना अदुल्‍लामको गुफामा दावीदकहाँ आए। एक दल पलिश्तीहरूचाहिँ रपाईमको बेँसीमा छाउनी हालेर बसेका थिए।

Viz kapitola kopírovat




२ शमूएल 23:13

Následuj nás:

Reklamy


Reklamy