२ शमूएल 23:1 - नेपाली नयाँ संशोधित संस्करण1 दाऊदका आखिरी वचन यी नै हुन्: यिशैका छोरा दाऊदको वाणी यही हो, ती मानिसको वाणी, जसलाई परमेश्वरले उच्च पार्नुभयो, याकूबका परमेश्वरद्वारा अभिषिक्त राजा, र इस्राएलका भजनहरू गाउनेको वाणी: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यिशैका छोरा दाऊद थिए, जसलाई परमेश्वरले महान् बनाउनुभएको थियो, जसलाई याकूबका परमेश्वरले राजा हुन अभिषेक गर्नुभयो र जसले इस्राएलीहरूका निम्ति राम्रा भजनहरू रच्ने गर्थे। दाऊदका अन्तिम वचनहरू यी हुन्: Viz kapitolaपवित्र बाइबल1 यी दाऊदका अन्तिम वचनहरू: “यिनै यिशैका छोरा दाऊदको सन्देश हो यो। यो सन्देश तिनैको हो-जसलाई परमेश्वरले महान् बनाउनुभयो, जो याकूबको परमेशवरद्वारा छानिएका राजा जो इस्राएलको मधुर गीतका गायक। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दावीदका अन्तिम वचनहरू यिनै हुन्: “यिशैका छोरा दावीदका दिव्य वाणी, सर्वोच्चद्वारा उच्च पारिएका मानिसको वाणी, याकोबका परमेश्वरद्वारा अभिषेक गरिएका मानिस, इस्राएलका लोकप्रिय भजन-गायक: Viz kapitola |