२ शमूएल 22:8 - नेपाली नयाँ संशोधित संस्करण8 पृथ्वीमा कम्पन भयो, अनि भूकम्प गयो, आकाशका जगहरू हल्लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 पृथ्वी हल्लियो र काम्यो; आकाशका जगहरू कामे र थरथराए किनभने परमेश्वर रिसाउनुभएको थियो! Viz kapitolaपवित्र बाइबल8 पृथ्वी हल्लियो, भुईचालो गयो आकाशको आधार हल्लियो किन? किनभने परमप्रभु रिसाउनु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 पृथ्वी काम्यो, र हल्लियो; आकाशका जगहरू हल्लिए; तिनीहरू कामे किनकि परमेश्वर रिसाउनुभएको थियो। Viz kapitola |