Online Bible

- Reklamy -




२ शमूएल 22:5 - नेपाली नयाँ संशोधित संस्करण

5 “मृत्‍युका छालहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्‍याकुल बनायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मृत्‍युका छालहरू मेरा चारैपट्टि छन्; विनाशका तरङ्गहरू ममाथि बहिआएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 मेरा शत्रुहरूले मलाई मार्न पर्खिरहेका छन्। मृत्युको छालहरू मेरा वरिपरि छन्। धेरै बाढले म खल्बलिएँ विपत्तिले मलाई व्याकुल बनायो। बाढीले मलाई मृत्यु स्थानमा लगिरहेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मृत्युका छालहरूले मलाई घेरे; विनाशको बाढीले मलाई भयभीत पारे।

Viz kapitola kopírovat




२ शमूएल 22:5

Následuj nás:

Reklamy


Reklamy