२ शमूएल 22:46 - नेपाली नयाँ संशोधित संस्करण46 विदेशीहरू डरले शिथिल हुन्छन्, तिनीहरू आ-आफ्ना किल्लाहरूबाट डरले काम्दै निस्कन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 तिनीहरूले आफ्ना साहस हराउँछन् र आफ्ना किल्लाहरूबाट थरथर काम्दै निस्कन्छन्। Viz kapitolaपवित्र बाइबल46 विदेशीहरू डरले कमजोर हुनेछन्। लुकेका ठाउँबाट डरले काम्दै बाहिर निस्कन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 तिनीहरूको सारा साहस हराउँछन्; र तिनीहरूका किल्लाहरूबाट तिनीहरू डरले काम्दै निस्कन्छन्। Viz kapitola |