२ शमूएल 22:43 - नेपाली नयाँ संशोधित संस्करण43 भूइँको धूलोजस्तै मैले तिनीहरूलाई धूलोपीठो पारेँ, गल्लीको हिलोझैँ मैले तिनीहरूलाई कुल्चें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 म तिनीहरूलाई चकनाचुर पार्दछु र तिनीहरू धूलोजस्तो भइहाल्छन्। म तिनीहरूलाई बाटोको हिलोलाई झैँ खुट्टाले कुल्चन्छु। Viz kapitolaपवित्र बाइबल43 मैले शत्रुलाई धूलोपिठो हुनेगरी ठटाएँ तिनीहरू धूलो जस्तै भुँइमा परे गल्लीको हिलो टेके जस्तै मैले तिनीहरूलाई किचिमिची पारें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 मैले तिनीहरूलाई पृथ्वीको धुलोजस्तै मसिनो पारिदिएँ; अनि मैले तिनीहरूलाई सडकको हिलोझैँ कुल्चिदिएँ, र किचीमिची पारिदिएँ। Viz kapitola |