२ शमूएल 22:42 - नेपाली नयाँ संशोधित संस्करण42 मदतको निम्ति तिनीहरूले पुकारे, तर तिनीहरूलाई बचाउने कोही थिएन। तिनीहरूले परमप्रभुलाई पनि पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 तिनीहरू सहायता खोज्दछन्; तर कोही पनि तिनीहरूलाई बचाउन आउँदैन; तिनीहरूले परमप्रभुलाई पुकार्दछन्; तर उहाँले जवाफ दिनुहुन्न। Viz kapitolaपवित्र बाइबल42 मेरा शत्रुहरूले सहायताको अपेक्षा राखे तर तिनीहरूले कुनै सहायता पाएनन् तिनीहरूले परमप्रभुतिर पनि आशा गरे तर कुनै जवाफ पाएनन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तिनीहरूले सहायताको लागि पुकार गरे, तर तिनीहरूलाई बचाउने कोही पनि भएन। तिनीहरूले याहवेहलाई पनि पुकारे, तर उहाँले पनि तिनीहरूलाई जवाफ दिनुभएन। Viz kapitola |