२ शमूएल 22:41 - नेपाली नयाँ संशोधित संस्करण41 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न विवश पार्नुभयो, र मेरा वैरीहरूलाई मैले संहार पारें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तपाईंले मेरा शत्रुहरूलाई मद्वारा भगाउनुहुन्छ; मलाई घृणा गर्नेहरूलाई म नाश पार्दछु। Viz kapitolaपवित्र बाइबल41 तपाईंले मलाई शत्रुको गर्दनमा हान्ने मौका दिनुभयो, अनि मैले छिनाएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ, र मैले मेरा वैरीहरूलाई विनाश पारेँ। Viz kapitola |