Online Bible

- Reklamy -




२ शमूएल 22:4 - नेपाली नयाँ संशोधित संस्करण

4 म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्‍य हुनुहुन्‍छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्‍छ। परमप्रभुको प्रशंसा होस्!

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तिनीहरूले मेरो खिल्ली उडाए तर मैले सहायताको निम्ति परमप्रभुलाई पुकारें, अनि म मेरा शत्रुहरूबाट सुरक्षित रहें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ; र म मेरा शत्रुहरूबाट बचाइन्छु।

Viz kapitola kopírovat




२ शमूएल 22:4

Následuj nás:

Reklamy


Reklamy