२ शमूएल 22:39 - नेपाली नयाँ संशोधित संस्करण39 मैले तिनीहरूलाई खतम पारें, तिनीहरू फेरि उठ्न सकेनन्, तिनीहरू मेरा पाउमुनि लोटे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 मैले तिनीहरूलाई हिर्काउँछु, र तिनीहरू उठ्न सक्दैनन्; हार मानेर तिनीहरू मेरो सामुन्ने भूइँमा लड्छन्। Viz kapitolaपवित्र बाइबल39 मैले शत्रु नष्ट पारें। तिनीहरूलाई हराएँ! तिनीहरू फेरि उठ्न सक्दैनन् मेरा शत्रुहरू मेरा शरणमा परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 मैले तिनीहरूलाई टुक्रै-टुक्रा बनाएँ; ताकि तिनीहरू उठ्न नसकून्; तिनीहरू मेरा पाउमुनि लडे। Viz kapitola |