Online Bible

- Reklamy -




२ शमूएल 22:38 - नेपाली नयाँ संशोधित संस्करण

38 “मेरा शत्रुहरूलाई खेदेर मैले नाश गरें, तिनीहरू संहार नहोउञ्‍जेल म फर्किनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 म आफ्‍ना शत्रुहरूलाई हेरेर तिनीहरूको हार गराउँदछु, म तिनीहरूलाई नाश नपारुञ्‍जेल थामिन्‍नँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

38 म मेरा शत्रुहरूलाई नष्ट नगरीन्जेल सम्म फर्केर आउँदिन!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 मेरा शत्रुहरूलाई मैले खेदेर तिनीहरूलाई नाश गरेँ; तिनीहरूको विनाश नहोउन्जेल म फर्केर आइनँ।

Viz kapitola kopírovat




२ शमूएल 22:38

Následuj nás:

Reklamy


Reklamy