Online Bible

- Reklamy -




२ शमूएल 22:35 - नेपाली नयाँ संशोधित संस्करण

35 उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले काँसाको धनु झुकाउन सक्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 उहाँले मलाई युद्धको तालिम दिनुहुन्‍छ र म सबैभन्दा बलियो धनु चलाउन सक्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 परमेश्वरले मलाई युद्धको तालिम दिनुहुन्छ यसैले मेरा हातले काँसको धनु झुकाउँन सक्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 उहाँले मेरा हातहरूलाई लडाइँको निम्ति तालिम दिनुहुन्छ; मेरा पाखुराले काँसोको धनु तानेर झुकाउन सक्छन्।

Viz kapitola kopírovat




२ शमूएल 22:35

Následuj nás:

Reklamy


Reklamy