२ शमूएल 22:30 - नेपाली नयाँ संशोधित संस्करण30 तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु, र मेरा परमेश्वरको सहायताले म पर्खाल नाघ्न सक्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तपाईंले मलाई आफ्ना शत्रुहरूमाथि हमला गर्ने बल र तिनका सुरक्षा गढी विजय गर्ने शक्ति दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल30 तपाईंको सहयोगले परमप्रभु म सिपाहीहरूसित दौडन सक्छु परमेश्वरको सहायताले म शत्रुहरूको किल्ला र पर्खाल नाँघ्न सक्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु; मेरा परमेश्वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु। Viz kapitola |