२ शमूएल 22:29 - नेपाली नयाँ संशोधित संस्करण29 हे परमप्रभु, तपाईं मेरो दियो हुनुहुन्छ, परमप्रभुले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 परमप्रभु, तपाईं मेरो ज्योति हुनुहुन्छ; तपाईंले मेरो अन्धकारलाई हटाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल29 परमप्रभु, तपाईं मेरो आलोक परमप्रभुको ज्योतिले मेरा अँध्यारो भाग्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 हे याहवेह, तपाईं मेरो दियो हुनुहुन्छ; तपाईंले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ। Viz kapitola |