२ शमूएल 22:28 - नेपाली नयाँ संशोधित संस्करण28 दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्छ, तर अहङ्कारीहरूलाई झुकाउनका निम्ति तपाईंको नजर तिनीहरूमाथि पर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तपाईंले नम्रहरूलाई बचाउनुहुन्छ; तर तपाईंले अहङ्कारीहरूलाई होच्याउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल28 परमप्रभु, तपाईंले दीन हिन मानिसहरूको सहायता गर्नुहुन्छ तर अहङ्कारीको धज्जी उडाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तपाईं नम्रहरूलाई बचाउनुहुन्छ; तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ। Viz kapitola |