२ शमूएल 22:26 - नेपाली नयाँ संशोधित संस्करण26 वफादारप्रति तपाईं वफादार हुनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 हे परमप्रभु, जो तपाईंप्रति विश्वासयोग्य छन्, तपाईं तिनीहरूप्रति विश्वासयोग्य हुनुहुन्छ र जो सिद्ध छन्, तपाईं तिनीहरूप्रति सम्पूर्णरूपले भलो हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल26 यदि कसैले तिमीलाई साँच्चै प्रेम गर्छ तब तिमीले पनि उसलाई साँच्चो प्रेम देखाउनु पर्छ। कोही व्यक्ति तिम्रो निम्ति विश्वासी छ भने तिमी पनि तिनीहरूमा विश्वासी रहने छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 विश्वासयोग्यसँग तपाईं आफूलाई विश्वासयोग्य रूपमा देखाउनुहुन्छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ; Viz kapitola |