Online Bible

- Reklamy -




२ शमूएल 22:20 - नेपाली नयाँ संशोधित संस्करण

20 उहाँले मलाई फराकिलो ठाउँमा ल्‍याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्‍न हुनुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 उहाँले मलाई खतराबाट मद्दत गरेर निकाल्‍नुभयो; उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रसन्‍न हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 परमप्रभुले मलाई माया गर्नुहुन्छ यसैले उहाँले मलाई बचाउनु भयो। उहाँले मलाई सुरक्षित स्थानमा पुर्याउनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो; उहाँले मलाई छुटाउनुभयो; किनकि उहाँ मसँग प्रसन्‍न हुनुहुन्थ्यो।

Viz kapitola kopírovat




२ शमूएल 22:20

Následuj nás:

Reklamy


Reklamy