Online Bible

- Reklamy -




२ शमूएल 22:19 - नेपाली नयाँ संशोधित संस्करण

19 मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 म कष्‍टमा छँदा तिनीहरूले ममाथि हमला गरे, तर परमप्रभुले मेरो रक्षा गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 म विपत्तिमा थिएँ अनि मेरा शत्रुहरूले मलाई हमला गरे। तर परमप्रभुचाहिं मेरो पक्षमा त्यहाँ हुनुहुन्थ्यो!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे, तर याहवेह मेरा सहारा हुनुभयो।

Viz kapitola kopírovat




२ शमूएल 22:19

Následuj nás:

Reklamy


Reklamy