Online Bible

- Reklamy -




२ शमूएल 22:14 - नेपाली नयाँ संशोधित संस्करण

14 परमप्रभु स्‍वर्गबाट गर्जनुभयो, र सर्वोच्‍चको सोर गुञ्‍जायमान भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तब परमप्रभु आकाशबाट गर्जनुभयो र सर्वशक्तिमान् परमेश्‍वरको सोर सुनियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 परमप्रभु स्वर्गबाट गर्जनु भयो! र अति उच्च परमेश्वरको चर्को स्वर सुनियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 याहवेह स्वर्गबाट गर्जनुभयो; सर्वोच्‍चको सोर गुञ्जायमान भयो।

Viz kapitola kopírovat




२ शमूएल 22:14

Následuj nás:

Reklamy


Reklamy