२ शमूएल 22:12 - नेपाली नयाँ संशोधित संस्करण12 अन्धकारलाई उहाँले आफ्नो ओढ्ने तुल्याउनुभयो, पानीले काला भइसकेका बाक्ला बादललाई उहाँले आफ्नो मण्डप तुल्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उहाँले आफैंलाई अन्धकारले ढाक्नुभयो; पानीले पूर्ण बाक्लो बादलले उहाँलाई घेर्यो। Viz kapitolaपवित्र बाइबल12 परमप्रभुले कालो बादललाई तम्बू जस्तै आफूलाई बेर्नुभयो उहाँले बाक्लो बादलबाट पानी जम्मा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँले अन्धकारलाई आफ्नो ओढ्ने मण्डप तुल्याउनुभयो; हो, आकाशको कालो झरीको बादललाई उहाँले ओढ्ने मण्डप तुल्याउनुभयो। Viz kapitola |