Online Bible

- Reklamy -




२ शमूएल 21:3 - नेपाली नयाँ संशोधित संस्करण

3 “म तिमीहरूका निम्‍ति के गरूँ? परमप्रभुका आफ्‍नै निज प्रजालाई तिमीहरूले आशीर्वाद दिनलाई म कसरी प्रायश्‍चित गर्न सक्‍छु?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यसकारण दाऊदले गिबोनबासीहरूलाई बोलाएर भने, “म तिमीहरूको निम्‍ति के गर्न सक्‍छु? तिमीहरूमाथि गरिएको अन्‍यायको सट्टामा म तिमीहरूको के भलाइ गर्न सक्‍छु र तिमीहरूले परमप्रभुको प्रजालाई आशीर्वाद दिन सकौला।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 दाऊदले गिबोनीहरूलाई भने, “म तिमीहरूको निम्ति के गर्न सक्छु? इस्राएलको पापलाई कसरी धुँदा तिमीहरूले परमप्रभुका मानिसहरूलाई आशीर्वाद दिन सक्छौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 दावीदले गिबोनीहरूलाई सोधे, “म तिमीहरूका निम्ति के गरूँ? म कसरी प्रायश्‍चित गरूँ, र तिमीहरूले याहवेहको उत्तराधिकारलाई आशिष् दिनेछौ?”

Viz kapitola kopírovat




२ शमूएल 21:3

Následuj nás:

Reklamy


Reklamy