२ शमूएल 21:20 - नेपाली नयाँ संशोधित संस्करण20 गातमा भएको अर्को एउटा लड़ाइँमा हात र खुट्टामा छ-छ वटा औँला, जम्मा चौबीस औँला भएको एउटा दैत्यजत्रो मानिस देखा पर्यो। त्यो पनि रफाकै सन्तान थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यसपछि गातमा एउटा लडाइँ भयो। त्यसमा लडाइँ गर्न खुबै रुचाउने एउटा दैत्यजस्तो मानिस थियो। त्यसका दुई हात र दुई खुट्टामा छ-छ वटा औंलाहरू थिए। Viz kapitolaपवित्र बाइबल20 गातमा अर्को युद्ध भयो। त्यहाँ एउटा ठूलो मान्छे थियो। त्यस मान्छेको दुवै हातमा 6-6 वटा औंला थिए र खुट्टामा पनि 6-6 वटा औंला गरेर जम्मा 24 औंलाहरू थिए। त्यो मानिस पनि रिपाइम वंशकै थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएका जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो। Viz kapitola |