२ शमूएल 20:9 - नेपाली नयाँ संशोधित संस्करण9 योआबले अमासालाई भने, “हे मेरा भाइ अमासा, तिमीलाई कुशलै होला।” अनि तिनले अमासालाई चुम्बन गर्नलाई तिनको दाहिने हातले अमासाको दाह्री समाते। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 योआबले अमासालाई भने, “मेरो मित्र! तिम्रो के हाल छ त?” त्यसो भनी अमासालाई म्वाइँ खान भनी योआबले आफ्नो दाहिने हातले उनको दाह्री समाते। Viz kapitolaपवित्र बाइबल9 योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?” तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 योआबले अमासालाई भने, “हे मेरा भाइ, तिमी कुशलै त छौ नि?” तब योआबले अमासालाई म्वाइँ खान तिनको दाहिने हातले तिनको दाह्रीमा समाए। Viz kapitola |