Online Bible

- Reklamy -




२ शमूएल 20:23 - नेपाली नयाँ संशोधित संस्करण

23 योआब सम्‍पूर्ण इस्राएली फौजका सेनापति थिए, अनि यहोयादाका छोरा बनायाहचाहिँ करेती र पेलेथीहरूमाथि अधिकृत थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 योआब इस्राएली सेनाका सेनापति थिए। दाऊदका अङ्गरक्षकहरूका सेनापति यहोयादाका छोरा बनायाह थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 योआब इस्राएली सेनाका कप्तान थिए। यहोयादाका छोरा बनायाहाले करेती र पलेतीहरूका सेनापति थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 योआब इस्राएलका सम्पूर्ण सेनाहरूमाथि सेनापति थिए; यहोयादाका छोरा बनायाह करेतीहरू र पेलेथीहरूमाथि सेनापति थिए;

Viz kapitola kopírovat




२ शमूएल 20:23

Následuj nás:

Reklamy


Reklamy