२ शमूएल 20:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिनले भनिन्, “उहिले त यस्तो भनाइ थियो, ‘जवाफ पाउन हाबिल जानु’। अनि त्यसरी नै कुराको फैसला हुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यस स्त्रीले भनिन्, “उहिले नै यसरी भन्नेगर्थे, ‘हाबिल सहरमा गई जवाफ लिएर आइज’ र सबैले त्यसै गर्थे। Viz kapitolaपवित्र बाइबल18 तब त्यस महिलाले भनिन्, “पहिले-पहिले मानिसहरू भन्ने गर्थे, ‘आबेल-बेतमा सहायता माग जे जस्तो समस्या पनि हल हुन्छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 स्त्रीले भनिन्, “पहिलेका मानिसहरूले भन्ने गर्थे, ‘जवाफ पाउन हाबिल जानू,’ अनि समस्याको समाधान हुन्थ्यो। Viz kapitola |