२ शमूएल 20:13 - नेपाली नयाँ संशोधित संस्करण13 लाशलाई मूलबाटोदेखि घिस्स्याएर लगेपछि सबै मानिसहरू बिक्रीको छोरो शेबालाई खेद्न योआबको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 लाश बाटोबाट हटाएपछि सबै जना शेबालाई खेद्दै योआबको पछि लागे। Viz kapitolaपवित्र बाइबल13 बाटोबाट अमासाको लाश हटाएपछि मानिसहरू योआबको पछि-पछि लागे। योआबलाई भेटेपछि बिक्रीको छोरा शेबाको खोजीमा लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जब अमासालाई बाटोबाट हटाइयो, तब सबै मानिसहरू बिकरीको छोरा शेबालाई खेद्नलाई योआबसँग गए। Viz kapitola |