२ शमूएल 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 बलिया र आँटिला होओ, किनभने तिमीहरूका स्वामी शाऊलको मृत्यु भएको छ, र यहूदाका मानिसहरूले मलाई आफ्ना राजा अभिषेक गरेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 बलिया र साहसी होओ! तिम्रा राजा शाऊल मरे र यहूदाका जनताले मलाई राजा अभिषेक गरेका छन्।” Viz kapitolaपवित्र बाइबल7 अब बलियो र साहसी बन्नुहोस्। तपाईंहरूका स्वामी शाऊल बित्नुभयो। तर यहूदाका परिवार समूहले मलाई तिनीहरूका राजाको रूपमा अभिषेक गरे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब बलिया र साहसी होओ; किनकि तिमीहरूका मालिक शाऊलको मृत्यु भइसकेको छ। अनि यहूदाका मानिसहरूले मलाई तिनीहरूमाथि राजा अभिषेक गरेका छन्।” Viz kapitola |