२ शमूएल 2:32 - नेपाली नयाँ संशोधित संस्करण32 तिनीहरूले असाहेललाई बोकेर लगे, र बेथलेहेममा तिनका बुबाको चिहानमा गाड़े। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँड़ेर मिरमिरे उज्यालोमा हेब्रोनमा पुगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 योआब र तिनका मानिसले असाहेलको लाश लगेर बेथलेहेममा आफ्नो परिवारको चिहानमा गाडे। त्यसपछि रातभरि हिँडी भोलिपल्ट बिहान सबेरै तिनीहरू हेब्रोनमा फर्के। Viz kapitolaपवित्र बाइबल32 दाऊदका अधिकारीहरूले असाहेलको लासलाई उसैका बाबुको चिहानको छेउ बेतेलहमा गाडे। योआब अनि उसका मानिसहरू रातभरि हिँडे। तिनीहरू हेब्रोन पुग्दा घाम भरखर झुल्कँदै थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तिनीहरूले असाहेललाई लिएर त्यसका बुबाको चिहान बेथलेहेममा गाडे। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँडेर बिहान मिरमिरे उज्यालोमा हेब्रोनमा आइपुगे। Viz kapitola |