२ शमूएल 2:25 - नेपाली नयाँ संशोधित संस्करण25 बेन्यामीनीहरू अबनेरतर्फ जम्मा भए, र एउटै दल भएर एउटा डाँड़ाको टाकुरामा युद्धको लागि तयार भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 बेन्यामीन कुलका मानिसहरू फेरि अबनेरको चारैपट्टि जम्मा भए र डाँडाको टाकुरामा युद्धको निम्ति आफ्नो मोर्चा बाँधे। Viz kapitolaपवित्र बाइबल25 बिन्यामीन परिवार समूहका मानिसहरू पहाडमा अबनेर कहाँ आए अनि अबनेरलाई सहायता गर्न भेला भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब बेन्यामीनका मानिसहरू अबनेरकहाँ डाँडामा भेला भए। तिनीहरूले आफ्नो दल बनाए, र डाँडाको टुप्पोमा मोर्चा बाँधेर खडा भए। Viz kapitola |