२ शमूएल 2:11 - नेपाली नयाँ संशोधित संस्करण11 हेब्रोनमा यहूदाको घरानामाथि दाऊदले साढ़े सात वर्षसम्म राज्य गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 र दाऊदले तिनीहरूमाथि हेब्रोनमा साँढे सात वर्षसम्म राज्य गरे। Viz kapitolaपवित्र बाइबल11 दाऊद हेब्रोनमा राजा थिए। दाऊदले यहूदाका परिवार समूहलाई साढे सात बर्ष शासन गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 दावीदले हेब्रोनमा यहूदाको घरानामाथि साँढे सात वर्ष शासन गरे। Viz kapitola |