Online Bible

- Reklamy -




२ शमूएल 19:7 - नेपाली नयाँ संशोधित संस्करण

7 अब झट्टै गएर आफ्‍ना मानिसहरूलाई उत्‍साह दिनुहोस्‌। यदि हजूरले इन्‍कार गर्नुभयो भने, परमप्रभुको शपथ खाएर म भन्‍दछु, कि आज राति एउटै मानिस पनि हजूरसँग हुनेछैन। हजूरले आफ्‍नो जवान अवस्‍थादेखि भोग्‍नुभएका सबै सङ्कष्‍टभन्‍दा पनि यो सङ्कष्‍टचाहिँ सबैभन्‍दा खराब हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अब गएर आफ्‍ना प्रजालाई आश्‍वासन दिनुहोस्। म परमप्रभुको नाउँमा किरिया खाएर भन्‍छु कि त्‍यसो गर्नुभएन भने भोलि बिहानसम्‍ममा तिनीहरूमध्‍ये एक जना पनि हजुरसित रहनेछैनन्। त्‍योचाहिँ हजुरको जीवनमा आइपरेको सबैभन्दा ठूलो विपत्ति हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 अब उठेर तपाईंका अधिकारहरूलाई उत्साहका केही शब्द भन्नुहोस्। म परमप्रभुको शपथ खाएर भन्छु यदि तपाईं झट्टै बाहिर निस्कनु भएन भने रात हुन अघि कसैले पनि तपाईंलाई सहयोग गर्ने छैन। तपाईंको बाल्यकाल देखिको विपत्तीहरूमा सबभन्दा नराम्रो विपत्ती यो हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसकारण अब बाहिर जानुहोस्, र आफ्ना मानिसहरूलाई उत्साह दिनुहोस्। याहवेहलाई साक्षी राखेर भन्दछु, यदि तपाईं बाहिर जानुभएन भने आज राति एक जना मानिस पनि हजुरसँग हुनेछैन। योचाहिँ हजुरको बाल्यकालदेखि अहिलेसम्म हजुरमाथि आइपरेका सबै विपत्तिहरूभन्दा खराब विपत्ति हुनेछ।”

Viz kapitola kopírovat




२ शमूएल 19:7

Následuj nás:

Reklamy


Reklamy