२ शमूएल 19:41 - नेपाली नयाँ संशोधित संस्करण41 त्यसपछि इस्राएलका सबै मानिसहरू एकसाथ जम्मा भएर राजाकहाँ आए, र यसो भने, “किन हाम्रा दाजुभाइ, यहूदाका मानिसहरूले हजूरलाई लगे, अनि राजा र तिनका घराना र तिनका सबै मानिसहरूलाई लगेर यर्दन पारि ल्याए?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तब सबै इस्राएलीहरूले राजाकहाँ गएर भने, “राजन्, हाम्रा दाजुभाइ यहूदाका बासिन्दाहरूले किन यस्तो सोच्दछन् कि हजुरलाई हजुरका परिवार र मानिसहरूसहित लिएर यर्दन पार गर्ने हक तिमीहरूको मात्रै छ?” Viz kapitolaपवित्र बाइबल41 सबै इस्राएलीहरू राजा कहाँ आए र भने, “हाम्रो दाज्यू-भाइहरू यहूदाका मानिसहरूले तपाईंलाई तपाइका सबै मानिसहरूसितै यर्दन नदी पारि गुप्तमा लिएर भागे। किन?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तब इस्राएलका सबै मानिसहरू राजाकहाँ आएर राजालाई भने, “हाम्रा दाजुभाइहरू, अर्थात् यहूदाका मानिसहरूले राजालाई चोरेर किन लगे, र उहाँ र उहाँका सबै मानिसहरूसँग उहाँका घरानालाई यर्दन पार गराएर किन ल्याए?” Viz kapitola |