Online Bible

- Reklamy -




२ शमूएल 19:39 - नेपाली नयाँ संशोधित संस्करण

39 तब सबै मानिसहरू यर्दन पारि तरे, र त्‍यसपछि राजा तरे। तब राजाले बर्जिल्‍लैलाई चुम्‍बन गरे, र तिनलाई आफ्‍नो आशीर्वाद दिए, अनि बर्जिल्‍लै आफ्‍नो घरमा फर्किगए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 त्‍यसपछि दाऊद आफ्‍ना सबै मानिसहरूसहित यर्दन पार भए। उनले बर्जिल्‍लैलाई म्‍वाइँ खाएर आशीर्वाद दिए र बर्जिल्‍लै आफ्‍नो घर फर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल

39 राजाले बर्जितलाई म्वाईं खाए र आशीर्वाद दिए। अनि राजा र अरू मानिसहरू नदी पार गए। बरसीलै घर फर्किए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 सबै मानिसहरूले यर्दन नदी पार गरिसकेपछि राजाले यर्दन पार गरे। राजाले बर्जिल्‍लैलाई म्वाइँ खाए, र बर्जिल्‍लैलाई आशिष् दिएर बिदा गरे। अनि बर्जिल्‍लै आफ्नो घरमा फर्के।

Viz kapitola kopírovat




२ शमूएल 19:39

Následuj nás:

Reklamy


Reklamy