२ शमूएल 19:36 - नेपाली नयाँ संशोधित संस्करण36 हजूरको दास यर्दन पारि अलिक परसम्म हजूरको साथमा जानेछ। तर राजाले मलाई किन यस्तो असल इनाम दिनुहुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 यत्रो ठूलो इनामको योग्य म छैनँ। यर्दनपारि केही परसम्म म हजुरसित जानेछु। Viz kapitolaपवित्र बाइबल36 तपाईंबाट मलाई कुनै कुरा चाहिएको छैन। म तपाईंसित यर्दन नदी पार गर्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 राजासँग यर्दन नदी तरेर हजुरको सेवक केही टाढासम्म जानेछ; तर राजाले मलाई यसरी सम्मान किन दिनुहुन्छ? Viz kapitola |