Online Bible

- Reklamy -




२ शमूएल 19:35 - नेपाली नयाँ संशोधित संस्करण

35 म असी वर्ष पुगिसकें। असल र खराबको ज्ञान अब मलाई छैन। मैले खाएको-पिएको कुराको मलाई स्‍वाद हुँदैन। पुरुष र स्‍त्रीले गाएको सोर म सुन्‍न सक्‍दिनँ। यसकारण म अझै हजूरको साथमा भार किन हुने?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 म असी वर्ष पुगिसकें। म केही कुरामा अब आनन्‍द पाउँदिनँ। खाएको, पिएको पनि म केही स्‍वाद पाउँदिनँ। गीत गाएको पनि म सुन्‍न सक्‍दिनँ। म हजुरमाथि भार मात्र हुनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 म 80 बर्षको मानिस हुँ। म राम्रो र नराम्रो छुट्याउन नसक्ने गरी बूढो भएँ। मलाई खान-पिनको स्वाद थाहा हुँदैन। लोग्ने मानिस र स्त्रीको स्वर छुट्याउन नसक्ने गरी बूढो भएँ। तपाईंले मेरो निम्ति किन दुःख उठाउन चाहानु हुन्छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 अहिले म असी वर्ष पुगिसकेको छु। के म असल र खराब छुट्ट्याउन सक्छु र? के हजुरको सेवकले खाने र पिउने कुरामा रमाउन सक्छु र? के म अझै पुरुष र स्त्रीहरूले गाएको गीत सुन्‍न सक्छु र? हजुरको सेवक मेरो मालिक राजाका निम्ति किन थप भार बनूँ?

Viz kapitola kopírovat




२ शमूएल 19:35

Následuj nás:

Reklamy


Reklamy