२ शमूएल 19:34 - नेपाली नयाँ संशोधित संस्करण34 बर्जिल्लैले राजालाई उत्तर दिए, “हजूरको दास हजूरसँग यरूशलेममा जानलाई साह्रै वृद्ध भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तर बर्जिल्लैले उत्तर दिए, “अब म धेरै दिन बाँच्दिनँ। हजुरसित म किन यरूशलेम जाऊँ? Viz kapitolaपवित्र बाइबल34 तर बर्जितले राजालाई भने, “तपाईंलाई थाहा छ म कति बर्ष पुगें? म तपाईंसित यरूशलेम जानसक्छु भनेर तपाईंलाई लाग्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तर बर्जिल्लैले राजालाई जवाफ दिए, “म अरू कति वर्ष बाँचूला र म राजासँग यरूशलेममा जाऊँ? Viz kapitola |