२ शमूएल 19:31 - नेपाली नयाँ संशोधित संस्करण31 गिलादी बर्जिल्लै पनि रोगलीमबाट तल झरे, र राजालाई यर्दन पारि पुर्याउनलाई राजाकहाँ यर्दनमा आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 गिलादी बर्जिल्लै पनि राजालाई यर्दन पार गराउन, रोगलीमबाट आएका थिए। Viz kapitolaपवित्र बाइबल31 गिलादीको बर्जितले रागलीमबाट आए। तिनी यर्दन नदीदेखि राजासँगै आए। उसले राजासितै नदी पार गर्न साथ दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 गिलादी बर्जिल्लै पनि राजासँग यर्दन नदी पार गर्न र उनलाई त्यहाँबाट आफ्नो बाटोमा पठाउन रोगलीमबाट तल आएका थिए। Viz kapitola |