२ शमूएल 19:25 - नेपाली नयाँ संशोधित संस्करण25 जब उनी यरूशलेमबाट राजालाई भेट्न आए, तब दाऊदले उनलाई भने, “मपीबोशेत, तिमी किन मसित आएनौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 राजालाई भेट्न यरूशलेमबाट मपीबोशेत आइपुग्दा दाऊदले उनलाई भने, “मपीबोशेत, तिमी मसित आएनौ, किन?” Viz kapitolaपवित्र बाइबल25 जब मपीवोशेतले राजालाई यरूशलेममा भेटे राजाले उनलाई भने, “जब म यरूशलेमबाट जाँदै थिए तँ किन मसँग गइनस्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 मपीबोशेत राजालाई भेट्न यरूशलेमबाट आएपछि राजाले तिनलाई सोधे, “मपीबोशेत तिमी मसित किन गएनौ?” Viz kapitola |