२ शमूएल 19:16 - नेपाली नयाँ संशोधित संस्करण16 बहूरीमका बेन्यामीनी गेराका छोरा शिमी दाऊद राजालाई भेट्नलाई हतार-हतार गरी यहूदाका मानिसहरू सँगसँगै गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यति खेरै बेन्यामीन र शिमी दाऊद राजालाई भेट्न हतार-हतार यर्दनमा आए। उनी बहूरीमका गेराका छोरा थिए। Viz kapitolaपवित्र बाइबल16 गेराका छोरा शिमी बिन्यामीन परिवार समूहका थिए। तिनी बहूरीममा बस्थे। शिमीलाई राजा दाऊद भेट्न हतार लाग्यो। शिमी यहूदाका मानिसहरूसँग आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 बहूरीमका बेन्यामीनी गेराका छोरा शिमी यहूदाका मानिसहरूसँग राजा दावीदलाई भेट्न हतार-हतार गए। Viz kapitola |