Online Bible

- Reklamy -




२ शमूएल 19:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तिमीहरू मेरा दाजुभाइ हौ, मेरै हाड़ र मासु। राजालाई ल्‍याउनलाई तिमीहरू किन सबैभन्‍दा पछिल्‍ला हुने?’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिमीहरू मेरा कुटुम्‍ब हौ, मेरै हाड र मासु हौ। मलाई फर्काई ल्‍याउनमा किन तिमीहरू सबैभन्दा पछिल्‍ला हुन्‍छौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तिमीहरू मेरो एउटै परिवार समूहका भाइहरू हौ। तिमीहरू मेरो आफ्नै परिवार छौ। तब किन तिमीहरू राजालाई फर्काएर ल्याउने अन्तिम परिवार भयौ?’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिमीहरू मेरै आफन्तहरू, अर्थात् मेरै मासु र रगत हौ। यसकारण राजालाई फर्काएर ल्याउनुमा तिमीहरू किन सबैभन्दा पछि छौ?’

Viz kapitola kopírovat




२ शमूएल 19:12

Následuj nás:

Reklamy


Reklamy