Online Bible

- Reklamy -




२ शमूएल 19:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तर हामीले राजा अभिषेक गरेका अब्‍शालोम लड़ाइँमा मारिएका छन्‌। यसकारण अब राजालाई फर्काएर ल्‍याउने युक्ति हामीले किन नगर्ने?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 हामीले अब्‍शालोमलाई राजा अभिषेक गर्‍यौं; तर उनी लडाइँमा मारिए। त अब किन कसैले दाऊद राजालाई फर्काइल्‍याउने उपाय गर्दैनन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल

10 यसैले हामीले अब्शालोमको शासन छान्यौ। तर अहिले अब्शालोम मरे। उ युद्धमा मारिए। यसर्थ हामीले दाऊदलाइ फेरि राजा बनाउनु पर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि अब्शालोम, जसलाई हामीले हाम्रा राजा हुनलाई अभिषेक गरेका थियौँ, तिनी लडाइँमा मारिएका छन्। यसकारण अब तिमीहरू किन राजालाई फर्काएर ल्याउने बारेमा केही पनि बोल्दैनौ?”

Viz kapitola kopírovat




२ शमूएल 19:10

Následuj nás:

Reklamy


Reklamy