२ शमूएल 19:1 - नेपाली नयाँ संशोधित संस्करण1 अब्शालोमको निम्ति राजा रुँदै र विलाप गर्दैहुनुहुन्छ भनी योआबले सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 राजाले अब्शालोमको निम्ति रुँदै विलाप गर्दै छन् भनी योआबले सुने। Viz kapitolaपवित्र बाइबल1 मानिसहरूले योआबलाई खबर सुनाउँछन्। तिनीहरूले योआबलाई भन्छन्, “हेर्नुहोस्, राजा अब्शालोमको लागि दुःखी भएर रोइरहेकाछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 योआबलाई यो बताइयो, “राजा अब्शालोमका निम्ति रुँदै विलाप गरिरहनुभएको छ।” Viz kapitola |