Online Bible

- Reklamy -




२ शमूएल 18:32 - नेपाली नयाँ संशोधित संस्करण

32 राजाले त्‍यस कूशीलाई सोधे, “के त्‍यो जवान मानिस अब्‍शालोम कुशलै छ?” कूशीले जवाफ दियो, “राजाका सबै शत्रुहरू र सबै बागीहरू, जसले हजूरको हानि गर्न खोज्‍छन्‌ उनीहरूको दशा पनि त्‍यही जवान मानिसको जस्‍तै होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 राजाले सोधे, “के अब्‍शालोम कुशलै छ?” कमाराले उत्तर दियो, “राजा, हजुरका सबै शत्रुहरू र विद्रोहीहरूको दशा त्‍यस केटाको जस्‍तै होस्! म त त्‍यही चाहन्‍छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

32 राजाले कूशीलाई सोधे, “के अब्शालोम ठीक छ त?” कूशीले जवाफ दिए, “म विश्वास गर्छु जो तपाईंका बिरूद्धमा थिए ती सबैले त्यो जवान केटो (अब्शालोम)ले पाएको जस्तै सजाय पाउने छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 राजाले कूशीलाई सोधे, “के जवान अब्शालोम सुरक्षित छ?” त्यस कूशीले जवाफ दिए, “मेरा मालिक महाराजाका शत्रुहरू र तपाईंलाई हानि गर्नलाई तपाईंको विरुद्धमा खडा हुनेहरू सबै त्यस जवान मानिसजस्तै होऊन्।”

Viz kapitola kopírovat




२ शमूएल 18:32

Následuj nás:

Reklamy


Reklamy